प्रधानमन्त्रीसँग छलफल गर्न देउवासहित कांग्रेस नेताहरु बालुवाटारमा

सहयात्रा टिभी

काठमाडौं । जेठ ५, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटार गएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेर बहादुर देउवा, महामन्त्री गगन थापा र कृष्ण सिटौला बालुवाटार पुगेका हुन् ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग कांग्रेसको बटम लाइन भएकाले सोही विषयमा छलफल गर्न बालुवाटार गएको बताइएको छ । संसदमा रास्वपा सभापति

प्रकाशित : 18 May, 2024

प्रतिक्रिया दिनुहोस्