२८ गते गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने

सहयात्रा टिभी

काठमाडौं । जेठ २५,जेठ २८ गते गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने भएका छन् ।

गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् । पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

 

 

 

प्रकाशित : 7 June, 2024

प्रतिक्रिया दिनुहोस्