महानगरले गरेको निर्णयको विरोधमा कबाड व्यवसायीले गरे प्रदर्शन

काठमाडौं । असार २, काठमाडौं महानगरपालिकाले रिङरोड भित्रबाट कबाड हटाउने य गरेको निर्णविरोधमा कबाड व्यवसायीले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
उनीहरुले आइतबार माइतघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । कबाड व्यवसायी संघर्ष गठन गरेका उनीहरुले छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गरजस्ता प्लेकार्ड बोकेका थिए ।