सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ रेक्टरको भूकम्प

सहयात्रा टिभी

काठमाडौं । असार १४, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो। भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन ।

प्रकाशित : 28 June, 2024

प्रतिक्रिया दिनुहोस्