प्री ओपन सेसनमा नेप्से परिसूचक १०.७१ अंकले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । असार २६, प्री ओपन सेसनमा बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १०.७१ अंकले बढेर २१६२.८६ विन्दुमा पुगेको हो।

यो समयमा ६३ वटा स्क्रिप्सको ७ हजार ८५१ कित्ता सेयर ८० लाख २२७ रुपैयाँमा खरिद बिक्री भए। यो समयमा कारोबारमा आएका ४० वटा स्टकको मूल्य बढ्दा २० वटाको घट्यो भने ३ वटाको मूल्य स्थिर रह्यो।

 

प्रकाशित : 10 July, 2024

प्रतिक्रिया दिनुहोस्