कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

सहयात्रा टिभी

कर्णाली । असार ३१,‘साउने सङ्क्रान्ति’ पर्वका अवसरमा कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिएको छ ।

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

प्रकाशित : 15 July, 2024

प्रतिक्रिया दिनुहोस्