प्रतिनिधि सभा बैठकमा आकस्मिक समय जारी

सहयात्रा टिभी

काठमाडौं । साउन ६, प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रम छ ।

यतिबेला बैठकमा आकस्मिक समय चलिरहेको छ ।

 

 

प्रकाशित : 21 July, 2024

प्रतिक्रिया दिनुहोस्