प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर जारी

सहयात्रा टिभी

काठमाडौँ । साउन ७, प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर जारी रहेको छ ।

आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिइरहेका छन् । यसअघि सांसदहरूले आफ्नो प्रश्न लिखित रूपमा संसद् सचिवालयमा दर्ता गराएका थिए ।

ओली प्रधानमन्त्री भएपछि प्रतिनिधि सभामा यो पहिलो प्रश्नोत्तर हो ।

 

 

प्रकाशित : 22 July, 2024

प्रतिक्रिया दिनुहोस्