सुनको भउ उच्च मूल्यबाट घट्यो

सहयात्रा टिभी

काठमाडौं । साउन २२, अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनेको सुन मंगलबार तोलामा २३०० घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार रुपैयाँ रहेको सुनको भउ आज १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा ६० रुपैयाँ घटेको छ । आज प्रतितोला चाँदीको भाउ १७२५ रुपैयाँ छ ।

 

 

 

प्रकाशित : 6 August, 2024

प्रतिक्रिया दिनुहोस्