शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित

सहयात्रा टिभी

काठमाडौं । मंसिर ५, द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ ।

प्रकाशित : 20 November, 2024

प्रतिक्रिया दिनुहोस्