प्रधानमन्त्री ओली र खर्बपति मस्कबिच भर्चुअल संवाद

सहयात्रा टिभी

काठमाडौं । मंसिर ८, प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी खर्बपति व्यवसायी एलन मस्कबिच शुक्रबार भर्चुअल संवाद भएको छ । साँझ प्रधानमन्त्री ओली र स्पेश एक्स कम्पनीका मालिक मस्कबिच भर्चुअल संवाद भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सी’ (डीओजीई) को प्रमुख पदमा नियुक्त गरिएको छ । धनाढ्य मस्कले प्रधानमन्त्री ओलीसँग इन्टरनेट सेवा स्टारलिंक विस्तारबारेमा कुरा गरिएको बताएका छन् ।

प्रकाशित : 23 November, 2024

प्रतिक्रिया दिनुहोस्