प्रसाईंलाई थप ५ दिन म्याद थप्न अदालतले अनुमति

काठमाडौं । मंसिर १४, दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि शुक्रबार थप ५ दिन म्याद थप्न अनुमति दिएको हो ।

प्रकाशित : 29 November, 2024