महिला एसिया कपमा भारतविरद्ध नेपालले ब्याटिङ गर्दै
सहयात्रा टिभी
काठमाडौं । पुष २, मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कपमा भारतविरद्ध नेपालले ब्याटिङ थालेको छ ।

भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो ।
नेपाल र भारत दुवै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । दुवै टीमले पाकिस्तानलाई हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।
आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ ।


