नेकपा एमालेले सचिवालय बैठक बोलायो
सहयात्रा टिभी
काठमाडौँ । चैत १ , नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार ४ चैत दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको हो । ‘छलफलको एजेण्डा टुंगिन बाँकी छ, समसामयिक विषयहरु नै हुन्छन् होला’, उनले भने ।


