त्रि–चन्द्र क्याम्पसमा मतदान जारी

सहयात्रा टिभी

काठमाडौं । चैत १९, घण्टाघरस्थित त्रि–चन्द्र बहुमुखी क्याम्पसमा आज स्ववियु निर्वाचन भइरहेको छ । बिहान ८ बजेपछिदेखि मतदान जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

यसअघि पटकपटक स्थगित भएको चुनाव आज भइरहेको हो । यहाँ नेविसङ्घका स्ववियु अध्यक्षमामा गोविन्द कोइराला र अनेरास्ववियुका प्रमित विष्ट मुख्य प्रतिस्पर्धी छन् ।

प्रकाशित : 1 April, 2025

प्रतिक्रिया दिनुहोस्