इन्डियन प्रिमियर लिगमा आज पन्जाब र दिल्ली खेल्दै

सहयात्रा टिभी

काठमाडौं । वैशाख २५, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पन्जाब सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।

धर्मशाला स्टेडियममा हुने खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । पन्जाब १५ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै दिल्ली १३ अङ्कसहित पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित : 8 May, 2025

प्रतिक्रिया दिनुहोस्