शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रचण्डबीच भेट

सहयात्रा टिभी

काठमाडौं । वैशाख २६, राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ ।

राष्ट्रपतिलाई भेट्न प्रचण्ड राष्ट्रपतिनिवास शीतलनिवास पुगेका थिए ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

 

 

प्रकाशित : 9 May, 2025

प्रतिक्रिया दिनुहोस्