संसद्मा सुनाइन् सांसद निशा डाँगीले जेनजीका ४ एजेण्डा

सहयात्रा टिभी

काठमाडौं । वैशाख ३०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले जेनजीका कुरा भन्दै संसद्मा ४ एजेण्डा सुनाएकी छन् ।

मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले पहिलो एजेन्डा र वा स्थिर सरकार रहेको बताइन् । दोस्रोमा हजुरबुबाका नेतासँग आशा नरहेको शुनाइन् । तेस्रोमा रोजगारी र गुणस्तर शिक्षा चाहिने र चौथोमा सुशासन चाहेको उनले बताइन् ।

 

 

 

 

प्रकाशित : 13 May, 2025

प्रतिक्रिया दिनुहोस्