पोखरा आसपासमा भूकम्पको धक्का महसुस

सहयात्रा टिभी

काठमाडौं । जेठ ६ , भूकम्पको धक्का महसुस गरिएको छ । गण्डकी प्रदेशको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको हो ।

 

पोखरा आसपासमा भूकम्पको धक्का  महसुस गरिएको छ । गण्डकी प्रदेशको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको हो ।

यद्यपि, यसबारे थप विवरण आउन बाँकी छ ।

 

 

 

प्रकाशित : 20 May, 2025

प्रतिक्रिया दिनुहोस्