संसद् खुलाउन सत्तारुढ दल र माओवादीबीच दुई बुँदे सहमति

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच जारी संसद् अवरोध खुलाउने विषयमा सहमति भएको छ ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेका हुन् ।तर, रास्वपाले भने यो समझदारी पत्रमा सहमति जनाएको छैन ।

 

प्रकाशित : 13 June, 2025

प्रतिक्रिया दिनुहोस्