रास्वपा सचिवालय बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । असार १९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।

बैठक बिहीबार बिहान साढे ११ बजे केन्द्रीय कार्यालय वनस्थलीस्थित चःमतिमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा समसामयिक राजनीति, पार्टीभित्रको आन्तरिक छलफलका साथै आगामी कात्तिक १७ गते रूपन्देही-३ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनबारे छलफल हुनेछ ।

प्रकाशित : 3 July, 2025

प्रतिक्रिया दिनुहोस्