प्रधानमन्त्री ओलीद्वारा एससिओ शिखर सम्मेलनलाई सम्बोधन

सहयात्रा टिभी

काठमाडौं । भदौ १६, प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् ।

सोही सम्मेलनमा भाग लिन गत शनिबार चीन पुगेका प्रधानमन्त्री ओलीले आज सम्मेलनमा सम्बोधन गरेका हुन् । प्रधानमन्त्री ओलीले यसबीचमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न देशका समकक्षी तथा अन्य उच्च पदस्थ नेताहरूसँग भेटवार्ता गरेका छन् ।

 

प्रकाशित : 1 September, 2025

प्रतिक्रिया दिनुहोस्