चितवनविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली
सहयात्रा टिभी
काठमाडौं । मंसिर २ , नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले टस जितेर फिल्ड रोजेको छ ।

त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले फिल्ड रोजेपछि कर्णाली याक्सले सुरुमा ब्याटिङ गर्दैछ ।


