प्रधानमन्त्री कार्कीद्वरा राष्ट्रिय सुरक्षा परिषद् बैठक अहवान
सहयात्रा टिभी
काठमाडौं । मंसिर ४ , प्रधानमन्त्री सुशीला कार्कीद्वारा राष्ट्रिय सुरक्षा परिषद् बैठक अहवान गरेकी छिन् ।

बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक बस्न लागिएको हो । बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।
यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो ।


