चिनियाँ राजदूतको राष्ट्रपति पौडेलसँग बिदाइ भेट
सहयात्रा टिभी
काठमाडौं । पुस ८, नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन् ।

कार्यकाल पूरा गरेर फर्किन लागेका राजदूत सोङले आइतबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आएर बिदाइ भेट गरेका हुन् ।
भेटमा नेपाल-चीनबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।


