क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष पक्राउ
सहयात्रा टिभी
काठमाडौं । पुस १३, काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसरका एक प्रहरी अधिकृतअनुसार क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई शुक्रबार राति पक्राउ गरिएको हो ।
यसअघि प्रहरीले क्यासिनोबाट चार भारतीय र दुई नेपाली महिलालाई पक्राउ गरेको थियो ।


