कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र सुरु
सहयात्रा टिभी
काठमाडौं । पुस २६, नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुँदैछ । भोलि बन्दसत्र हुने बताइएको छ ।

पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन हुन लागेको हो । आज र भोलि हुने महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा सुरु हुँदैछ ।
शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोल लगायत ठाउँबाट र्यालीसहित प्रतिनिधिहरू पुगेका छन् ।
र्यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेका छन् ।
महाधिवेशन स्थल भृकुटीमण्डपमा हुने उद्घाटन कार्यक्रम अघि कांग्रेसले काठमाडौंको विभिन्न स्थना


