एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे मतदान

सहयात्रा टिभी

काठमाडौं । फागुन २१, नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवल–८ सडक विभागको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

 

प्रकाशित : 5 March, 2026

प्रतिक्रिया दिनुहोस्