गुल्मी २ मा गोकर्णले लिए अग्रता

सहयात्रा टिभी

काठमाडौं । फागुन २२,   गुल्मी २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता लिएका छन् । उनले ७ हजार ११५ मत पाएका छन् । यस्तै रास्वपाका गोविन्द पन्थीले ६ हजार ३६० मत पाएका छन् । नेपाली कांग्रेसका भुवन श्रेष्ठले ५ हजार ५९५ मत पाएका छन् । यहाँ इस्मा र मुसिकोट सम्पन्न भएको छ ।

प्रकाशित : 6 March, 2026

प्रतिक्रिया दिनुहोस्