पाँचथरमा कांग्रेसका नरेन्द्र कुमार केरुङ विजयी

सहयात्रा टिभी

काठमाडौं । फागुन २४, प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पाँचथरबाट नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्र कुमार केरुङ निर्वाचित भएका छन्।


निर्वाचन कार्यालयको अन्तिम मत परिणामअनुसार नरेन्द्र कुमार केरुङले १७,२३३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्त राज शेर्माले १४,७३४ मत प्राप्त गरे । एमालेका अइन्द्र सुन्दर नेम्वाङले १४,५३४ मत पाए । यसैगरि नेपाली कम्युनिष्ट पार्टीका हर्क बहादुर नेम्बाङले ११,४४३ मत पाए ।

 

प्रकाशित : 8 March, 2026

प्रतिक्रिया दिनुहोस्