बागमतीको किनारमा फुलेको रंगीचंगी फूलहरू (तस्बिरसहित)

सहयात्रा टिभी

काठमाडौं । चैत्र १०, काठमाडौं उपत्यकाको खोलाका किनारमा यति बेला ढकमक्क फूलहरू फुलेका छन् । वाग्मती किनारमा फुलेको रंगीचंगी फूलहरूले भने काठमाडौंलाई सुन्दर बनाएको छ । त्यहाँ वरपर फूलेका ढकमक्क फूलले मानिसहरूको मनै आनन्दित बनाउने गरेको छ ।

तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

प्रकाशित : 24 March, 2026

प्रतिक्रिया दिनुहोस्