प्रधानमन्त्री बालेन मन्त्रीहरूसँगको छलफलमा जुटे
सहयात्रा टिभी
काठमाडौँ । चैत्र १५, प्रधानमन्त्री बालेन शाह मन्त्रीहरूसँगको छलफलमा जुटेका छन् । उनी अहिले मन्त्रीहरूसँगको छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, उनी अहिले मन्त्रीहरूसँग छलफल गरिरहेका छन् ।
बालेन शुक्रबार प्रधानमन्त्री नियुक्त भएका थिए । सोही दिन उनले पहिलो मन्त्रिपरिषद् बैठक राखेर ४ वटा निर्णय लिएका थिए ।


