पूर्वमन्त्री बलराम अधिकारीको घुसकाण्ड छानबिन गर्न समिति गठन

सहयात्रा टिभी

काठमाडौँ । चैत्र १९, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पूर्वमन्त्री बलराम अधिकारी मुछिएको घुसकाण्डको छानबिन गर्न अध्ययन समिति गठन गरीएको छ ।

भूमी मन्त्रालयले सचिवस्तरीय निर्णय गरी बौद्ध तथा मेलम्ची घ्याङगुठीका चिनियाँ लामा भूपतीबज्र लामाको नियुक्ति जोडिएको विषय छानबिन गर्न भनेको हो । भूपतिबज्र लामामाथि तत्कालीन भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई घुस खुवाएर नियुक्ति लिएको आरोप छ ।

 

 

प्रकाशित : 2 April, 2026

प्रतिक्रिया दिनुहोस्