प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २३, २१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन भएको छ ।

 

जसलाई सोमबार बसेको प्रतिनिधिसभाको बैठकले स्वीकृत गरेको छ ।

 

 

 

प्रकाशित : 6 April, 2026

प्रतिक्रिया दिनुहोस्