डा. मनोज शर्माले सर्वोच्च अदालतमा गुटबन्दी नरहेको गरे दाबी
सहयात्रा टिभी
काठमाडौँ । जेठ ३ , प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले सर्वोच्च अदालतमा गुटबन्दी नरहेको दाबी गरेका छन् ।

‘सर्बोच्चमा गुटबन्दी केही पनि छैन,’ संसदीय सुनुवाइका क्रममा आफूमाथि उठेका प्रश्नको जवाफमा उनले भने ।
आफू विरुद्धको रिट दर्ताको सन्दर्भमा आएको प्रश्नको पनि खण्डन गरे । ‘बार र बेन्चको द्वन्द भएको छैन । बार र प्रशासनमा केही भएको होकी जस्तो देखिन्छ’ उनले भनेका छन् ।
उनले जवाफ दिइसकेका छन् ।
