विपक्षीको विरोध र नाराबाजीका बीच संसद्मा पेलेरै अघि बढे सभामुख
सहयात्रा टिभी
काठमाडौँ । जेठ ७, प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् ।

प्रधानमन्त्रीको उपस्थिति खोजेर विपक्षीले विरोध गरेपछि सभामुखले पहिलो बैठक स्थगित गरेका थिए ।
स्थगित भएर बसेको दोस्रो बैठकमा सभामुखले विपक्षीको विरोधका बीच बैठक अगाडि बढाएका हुन् । अहिले विपक्षीहरू संसद्मा नाराबाजी गरिरहेका छन् ।
