पृथ्वी राजमार्गमा सार्वजनिक शौचालय निर्माण गरियो: आशिका तामाङ
सहयात्रा टिभी
काठमाडौँ । जेठ २९, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले पृथ्वी राजमार्गको यात्रा गर्दा सौच गर्न गाडीबाट ओर्लिएर झाडीतिर दौडिनुपर्ने अवस्था रहेको बताएकी छन् ।

सार्वजनिक सौचालय नहुँदा यस्तो बाध्यता रहेको भनेर उनले सरकारको ध्यानाकर्षण गरेकी हुन् । ‘राजमार्गका प्रत्येक सय मिटरको दुरीमा सार्वजनिक शौचालय निर्माण गरियोस्,’ प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनेकी छन् ।
