प्रतिनिधिसधाको बैठक १५ मिनेटका लागि स्थगित

सहयात्रा टिभी

काठमाडौँ । असार २४, प्रतिनिधिसधाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

बैठकको सुरुमै प्रतिनिधिसभा सदस्यहरुले विरोध जनाएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

 

 

प्रकाशित : 8 July, 2026

प्रतिक्रिया दिनुहोस्