दीपमाला ढकालले जितिन् मिस नेपालको उपाधि
सहयात्रा टिभी
काठमाडौँ । साउन १७, दीपमाला ढकालले मिस नेपालको उपाधि जितेकी छन् । पुल्चोकमा आयोजित ग्राण्ड फिनालेमा उनलाई मिस नेपाल वर्ल्ड घोषणा गरिएको हो ।

आर्या निशांत मिस नेपाल इन्टरनेशनल र कशिश सुब्बा मिस नेपाल कोस्मो घोषित भए । ढकालले यसअघि मिस नेपाल हङकङ इन्टरनेशनलको उपाधि पनि जितेकी थिइन् ।
