साउन २६ गते शेरबहादुर देउवा स्वदेश फर्किने
सहयात्रा टिभी
काठमाडौँ । साउन २१, नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन् ।
हङकङमा रहेका देउवा २६ गते स्वदेश फर्किने तय भएको उनीनिकट नेता डा। प्रकाशशरण महतले जानकारी दिए ।

