मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सहयात्रा टिभी

काठमाडौँ । भदौ ३, मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजे बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

प्रकाशित : 19 August, 2026

प्रतिक्रिया दिनुहोस्