सिंहदरबारमा रास्वपा संसदीय दलको बैठक
सहयात्रा टिभी
काठमाडौँ । भदौ ३, सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बसिरहेको छ।
बुधबार मध्याह्न सुरु भएको बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह भने उपस्थिति भएका छैनन्। रास्वपा सभापति रवि लामिछाने लगायतका पदाधिकारी, मन्त्री र सांसद बैठकमा सहभागी छन्।

