रास्वपाको सचिवालयमा शिशिर खनालदेखि मनिष झासम्म

सहयात्रा टिभी

काठमाडौँ । भदौ ५, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय विस्तार गरेको छ । शुक्रबारको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गरेको हो ।

सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झा समेटिएका छन् ।

 

 

प्रकाशित : 21 August, 2026

प्रतिक्रिया दिनुहोस्