प्रधानमन्त्रीले रसुवा बाढीबारे संसद्‌मा सम्बोधन गर्ने

सहयात्रा टिभी

काठमाडौँ । भदौ १७, प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ ।

 

 

प्रकाशित : 2 September, 2026

प्रतिक्रिया दिनुहोस्