सत्तारुढ दल रास्वपाको केन्द्रीय सचिवालय बैठक जारी

सहयात्रा टिभी

काठमाडौँ । भदौ १८, सत्तारुढ दल रास्वपाको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ ।

बैठकमा भोटेकोशी बाढीले पुर्‍याएको जनधनको क्षति, उद्धार-राहतलगायतका प्रतिकार्यमा भइरहेका काम साथै भावी योजनाबारे छलफल हुने बताइएको छ ।

साथै समसामयिक राजनीतिक विषय पनि बैठकका एजेण्डा छन् ।

प्रकाशित : 3 September, 2026

प्रतिक्रिया दिनुहोस्