प्रतिनिधिसभा बैठकमा सहभागी हुन प्रधानमन्त्री पनि पुगे

सहयात्रा टिभी

काठमाडौँ । भदौ २४, प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् ।

प्रतिनिधिसभा बैठकमा अहिले रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गरिरहेका छन् ।

उनले सम्बोधन गर्ने बेलामा प्रधानमन्त्री शाह पनि संसद् बैठकमा पुगेका हुन् ।

 

 

प्रकाशित : 9 September, 2026

प्रतिक्रिया दिनुहोस्