कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । असोज १, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे बैठक बस्ने छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको सहभागिता रहने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

प्रकाशित : 17 September, 2026

प्रतिक्रिया दिनुहोस्