महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुन देउवालाई आग्रह

सहयात्रा टिभी

काठमाडौँ । असोज १, नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले असोज १६ गते हुने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आग्रह गरेका छन् ।

उक्त दिन देउवाले अधिवेशनको उद्घाटन गरिदिंदा आफूहरूका लागि सम्मानको विषय हुने उनको भनाइ छ ।

बिहीबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टी विधानले पनि अब देउवालाई सभापति बन्न नदिने स्मरण गराए ।

 

 

प्रकाशित : 17 September, 2026

प्रतिक्रिया दिनुहोस्