एमाले पुनर्गठन कार्यदल बैठक ४ वजेसम्मलाई सर्यो
सहयात्रा टिभी
काठमाडौँ । असोज ४,एमाले पुनर्गठन कार्यदल बैठकको निर्णय माइन्युट गर्न समय लाग्ने भएपछि सचिवालय बैठक ४ वजेसम्मलाई सरेको छ ।
बिहानदेखि बसेको कार्यदल बैठकले तीन प्रतिवेदनलाई एउटै बनाउने र सचिवालयमा पेश गर्ने निर्णय भएको थियोे । तर, माइन्युट लेखनमा ढिलाइ भइरहेको कार्यदलका एक नेताले बताए ।

