जापानविरुद्ध सन्दीप जोराको आक्रामक अर्धशतक

सहयात्रा टिभी

काठमाडौँ । असोज १०, सन्दीप जोराले जापानविरुद्ध अर्धशतक बनाएका छन् ।

एसियन गेम्स पुरुष क्रिकेट अन्तरगत जारी खेलमा उनले घरेलु टोलिविरुद्ध २८ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले ५ चौका र ३ छक्का प्रहार गरे । उनको यो टी२० अन्तर्राष्ट्रियमा पाँचौं अर्धशतक हो ।

प्रकाशित : 26 September, 2026

प्रतिक्रिया दिनुहोस्